स्वास्थ्य Archive

बैतडीमा लकडाउन साउन मसान्तसम्म थपियो

बैतडी,बैतडी जिल्लामा साउन मसान्तसम्म लकडाउन थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको थियो

नेपालमा थप ३,३६५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ३,३६५ जनामा कारोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना

कुशेका स्थानियहरु प्लाष्टिकको कुर्सीमा बिरामी वोक्न बाध्य

जाजरकोट,कुशे गाउँपालिकामा स्थानियहरु प्लाष्टिकको कुर्सीमा बिरामी बोक्न वाध्य भएका छन् । स्थानिय सरकारले एउटा स्टेचरको व्यवस्था गर्न नसकेको जस्तो देखिन्छ । कुशे गाउँपालिकाका स्थानियवासीहरुले प्लाष्टिकको कुर्सिमा बिरामीलाई उपचार स्थलतिर लिदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।

नेपालमा थप ३४२१ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३४२१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणमा दुई हजार तीन सय ९१ र एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा संक्रमण देखिएको छ । यो अवधिमा १२ हजार

आन्दोलित काठमाडौं मेडिकल कलेजका कर्मचारी

काठमाडौं,सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको

लुम्बिनी अस्पतालमा पाँचजना कोरोना संक्रमितको मृत्यु

बुटवल,लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जनाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार

क्रान्तिकारीले बुझायो मधुवन नगरपालिलाई ज्ञापनपत्र

काठमाडौं, अखिल (क्रान्तिकारी)ले बर्दियाको मधुवन नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विप्लवले नेतृत्व गरेको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाले मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहलाई २९ बुदे ज्ञापनपत्र बुझाएको हो ।लकडाउनको कारण आम

नेपालमा थप २,९७७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २,९७७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु

,नेपालमा थप २,७१४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २,७१४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ। २४

कानुन विपरित खनालको उपचार खर्च ३० लाख

काठमाडौं,पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचारमा कानुन विपरीत ३० लाख निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि उपचारको लागि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गरिरहेका छन् । एमाले नेताहरुका अनुसार उनको मिर्गौला