स्वास्थ्य Archive
अछाम । अछामको कमलबजार नगरपालिका जिल्लाकै पहिलो पुर्णखोप नगरपालिका घोषणा भएको छ । पुर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शुक्रबार एक औपचारिक कार्यक्रमका बिचमा अछामका १० वटा स्थानीय तह मध्य कमलबजार नगरपालिकालाई पुर्ण खोप
काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान
काठमाडौं । देशको लागी आवस्यक प्राविधिक सवै तहको जनशक्ती उत्पादन गर्ने उदेश्यले स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) पछिल्लो समय दिनप्रतिदिन बदनामित भईरहेको छ । कहिल्यै निजी कलेजलाई सम्बन्धन बाढने नाममा होस्, कहिल्यै
विरेन्द्रनगर । गणतन्त्रका एक सिपाई जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मनोज उपनामले चिनिने मानबहादुर चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि
नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको
बाँके । नेपालगन्ज उपमहानगरपालिका दादुरा-रुबेला खोप अभियान कार्यक्रम आज बाट सुरु भएको छ । शुक्रबार देखि उपमहानगरपालि वडा नं. ११ मा दादुरा-रुबेला खोप अभियान कार्यक्रम सुरु भएको हो । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट
काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज
काठमाडौँ । अन्य खानेकुरा जस्तै बियर पनि एक्सपायर हुन्छ । मिति गुज्रिसकेको बियर सेवन गर्दा केही साइड इफेक्ट देखिन सक्छ । सिलप्याक बियर लेबलमा लेखिएको मितिपछि पनि ६ देखि ९ महिनासम्म पिउन लायक रहन्छ । फ्रिजमा
मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालका ‘क्यासियर’ रूपमा कार्यरत तीन जनालाई पुस १० र १३ गते पक्राउ गरिएको हो। प्रहरी कार्यालयका
काठमाडौँ । एक वर्षको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । प्रधानमन्त्री प्रचण्डको एक वर्षे समीक्षा गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस देखि मंसिरसम्मको अवधिमा सरकारले १६२ जना गर्भवती