स्वास्थ्य Archive

जाजरकोटका मृगौला पिडित मनोजद्भारा उपचारमा सहयोग गरिदिन आग्रह
विरेन्द्रनगर । गणतन्त्रका एक सिपाई जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मनोज उपनामले चिनिने मानबहादुर चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि

खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा आगलागी
नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको

नेपालगन्जमा सुरु भयो दादुरा-रुबेला खोप अभियान, यस्तो छ तालिका
बाँके । नेपालगन्ज उपमहानगरपालिका दादुरा-रुबेला खोप अभियान कार्यक्रम आज बाट सुरु भएको छ । शुक्रबार देखि उपमहानगरपालि वडा नं. ११ मा दादुरा-रुबेला खोप अभियान कार्यक्रम सुरु भएको हो । यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट

नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण
काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज

म्याद सकिएको बियर खायो भने के हुन्छ ?
काठमाडौँ । अन्य खानेकुरा जस्तै बियर पनि एक्सपायर हुन्छ । मिति गुज्रिसकेको बियर सेवन गर्दा केही साइड इफेक्ट देखिन सक्छ । सिलप्याक बियर लेबलमा लेखिएको मितिपछि पनि ६ देखि ९ महिनासम्म पिउन लायक रहन्छ । फ्रिजमा
कलेजमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ
मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालका ‘क्यासियर’ रूपमा कार्यरत तीन जनालाई पुस १० र १३ गते पक्राउ गरिएको हो। प्रहरी कार्यालयका
एक वर्षमा १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार
काठमाडौँ । एक वर्षको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । प्रधानमन्त्री प्रचण्डको एक वर्षे समीक्षा गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस देखि मंसिरसम्मको अवधिमा सरकारले १६२ जना गर्भवती

जाजरकोट भूकम्प : चिसोबाट २५ वर्षीया सुत्केरीको मृत्यु
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार

मुस्लिम विद्यार्थी संगठनद्धारा भूकम्पका घाईते विरामीको लागी राहत हस्तान्तरण
नेपालगन्ज, इस्लामी विद्यार्थी संघ नेपालले भूकम्पबाट घाईते बिरामीलाई राहत हस्तान्तरण गरेको छ । केही दिन पहिलेजाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परेर घाईते भई उपचारको लागि नेपालगन्ज ल्याइएका बिरामीहरुलाई राहत वितरण गरेको हो । जाजरकोट,

कोहलपुर नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न
कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं. २ कृष्ण माध्यमिक विद्यालय देखीको रत्नराजमार्गमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर

