स्वास्थ्य Archive

कफी पिउनुस यस्ता छन् कफीका फाइदा
केही मानिसमा ऊर्जा प्राप्त गर्नका लागि चिया र कफीको आवश्यकता पर्छ। बिहान उठ्ने वित्तिकै मानिसमा कफीको आवश्यकता पर्न सक्छ। अफिसमा पुरै दिन बसेर काम गर्दा होस् अथवा अवेर रातिसम्म अनिदो बस्दाहोस्, मानिसले कफीको सेवन गर्छन्। केही

नरैनापुरमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण
नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज

यी हुन खानपानका लागि डब्लुएचओका ५ टिप्स
काठमाडौँ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो। सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग गरेको छ । बुधवार संगठनका केन्द्रीय अध्यक्ष मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दैं सरकारद्धारा प्रस्तावित सहिद दशरथचन्द मेडिकल

चिट चोरेको भन्दै परीक्षा हलबाट निकालिए पछि मेडिकल कलेजकी छात्राद्धारा आत्महत्या
काठमाडौं, चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले
मस्तिष्क मृत्यु भएकी किशोरीबाट तीन जनाले पाए नयाँ जीवन
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले

हात्तीपाइले रोग निवारण सम्बन्धी कार्यक्रम सन्चालन
नेपालगन्ज, बाँके नेपालगञ्ज वडा नम्बर ११ मा हात्तिपाइले रोग निवारणका लागी अभियान सन्चालन गरिएको छ। बिहीवार वडा अध्यक्ष नन्द किशोर कश्यपको अध्यक्षतामा उद्धघाटन गरिएको हातिपाइले रोग निवारण कार्यक्रममा वडाबासीहरुलाई निशुल्क औषधी खोप लगाइएको छ। वडा अध्यक्ष

नरैनापुरमा नियन्त्रणमा आयो दादुरा
नरैनापुर । बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताए।उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको बताए। दादुरा फैलिए

नरैनापुरमा ९९१३ जना बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप
नरैनापुर, नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये

जब डाक्टरले मृत घोषित गरेका शिशुले स्वास फेरेपछि…
मोरङ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डा. आकाश

