नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि

१०८ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।