स्वास्थ्य Archive

उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते

बाँकेमा असार ७ गते सम्मका लागी निषेधाज्ञा जारी

नेपालगञ्ज, बाँकेमा निषेधाज्ञा पुन एक हप्ताको लागि लम्बाईएको छ । कोरोना कहरबाट जोगिन गत बैशाख १३ बाट जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै थप सात दिन लम्ब्याईएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको

नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, आज थप ५१४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।

कर्णालीका १० अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौँ,आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० ओटा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरिएको छ।कोरोना विरुद्धको अभियानमा दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई दुई(दुई थानका दरले २० थान अक्सिजन कन्सन्ट्रेटर

सुर्खेतमा निषेधाज्ञा पुनः १० दिन अझै थपिने

सुर्खेत,सुर्खेतमा निषेधाज्ञा १० दिन लम्ब्याउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलो पारिएको हो।जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले हरेक दिन विहान ६ बजेदेखि

इन्डोनेसियामा फेरि कोरोना फैलियो

इन्डोनेसिया,इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९८६८ भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।पछिल्लो तथ्यांक हेर्दा अनुसार इन्डोनेसियामा अहिलेसम्म १९ लाख ११ हजार ३५८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यहाँ मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको

दैलेखमा निषेधाज्ञा असार १० सम्म

दैलेख,दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ। प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो। आज राति १२ बजेदेखि असार

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं,चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा जम्मा भएर उनीहरुले नियमित तलब,कोभिडको जोखिम भत्ता लगायतको माग राखेका छन्। नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका

सिँधै राउटे वस्तीमा पुगेर राहत नदिन प्रशासनको आग्रह

सुर्खेत,राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत दिन बन्देज लगाएइको छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई मध्यनजर गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज लगाएको हो। राउटे समुदायका दुई

पूर्व प्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि नेता खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य