नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि

थप ५३ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप २९१८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, आज थप ५१४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। आज संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।