स्वास्थ्य Archive

कुशेका भरत शाहीको कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव

जाजरकोट, कुशे गाउँपालिकाका शिक्षक भरत शाहीको कलेजो प्रत्यारोपणको लागि आर्थिक अभाव सिर्जना भएको छ । कुशे गाउँपालिका ९ बस्ने शिक्षक भरत शाही कलेजोमा समस्या भएका कारण लामो समयदेखि चितवनको भरतपुर मेडिकल कलेजमा उपचार गराइराखेका छन्। साधारण

नेपालमा थप १९२० जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप १९२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये

स्वास्थ्य मन्त्रालयद्धारा सबै जिल्लामा अक्सिजन बैंक स्थापनाको तयारी

काठमाडौं,नेपाल सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख

सुर्खेतमानै अब क्यान्सरको अप्रेशन गरिदै

सुर्खेत,कर्णाली प्रदेश अस्पतालमा अव क्यान्सरको अप्रेसन सुरु गर्न लागिएको छ । प्रदेश अस्पतालमा क्यान्सरबारेमा उपचार नहुने भएपछि यसअघि यहाँका विरामीहरु नेपालगन्ज देखि अन्यत्र जाने गरेका थिए । ‘यसअघि हामीसँग क्यान्सर रोग पत्ता लगाउने जनशक्ति पनि थिएन ।

भेरोसेल खोपको दोस्रो डोज असार २२ देखि लगाइदै

काठमाडौं,कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज

पलाँताका अध्यक्ष बमद्धारा स्वास्थकर्मिलाई सम्मान

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले स्वास्थ्यकर्मीलाई सम्मान गरेका छन् । अध्यक्ष बमले स्वास्थ्यकर्मी धन प्रसाद न्यौपाने, किस्मता बम र हिमाल संज्याललाई जनस्वास्थ निरीक्षक पाँचौँबाट छैटौं श्रेणीमा प्रवेश गरेकोमा बधाई दिदै सम्मान गरेका हुन् । कार्यक्रमको

सुर्खेतमा खुकुलो बनाउदै असार १७ गतेसम्म निषेधाज्ञा

सुर्खेत,सुर्खेतमा जारी रहेको निषेधाज्ञा असार १७ गते सम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले असार १७ गते राति १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी राखेको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा प्रशासनले

नेपालमा थप २४७४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले बुझाए मागपत्र (मागपत्र सहित)

नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका कर्मचारीहरूका भिभिन्न आधिकारिक ट्रेड युनियनले रूपमा मागपत्र बुझाएका छन ।मेडिकल कलेजमा रहेका तिनवटा ट्रेड युनियन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी

नेपालमा थप ४५२२ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा