स्वास्थ्य Archive

कुशेको दम्दालामा सम्पुर्ण स्थानियमा ज्वरो र रुघाखोकी
जाजरकोट,जाजरकोटको कुशे गाउँपालिका-५ दम्दालामा सिङ्गो गाउँका मानिस बिरामी परेका छन्।ज्वरो आउने,रुघाखोकी लाग्ने,छाती दुख्ने,टाउको दुख्ने लगायतका लक्षणसहितका बिरामी देखिन थालेका छन्। स्थानिय कमल थापाका अनुसार गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी तिब्र रुपमा बढिरहेको र प्रत्येक घरमा बिरामी
पचालझरनाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने
कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ।आईतबार पालिका संकट व्यवस्थापन समितीको बैठकले विभिन्न राजनितीक दलहरुसंगको सुझाव सहित सो निर्णय गरेको थियो। कोरोना माहामारी रोकथाम

‘महामारीविरुद्ध लड्न थप कानूनी संरचना चाहिन्छ’
काठमाडौं, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी

नेपालमा थप ८१६७ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७

अक्सिजन ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान प्रस्थान
काठमाडौं,अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमानतर्फ प्रस्थान गरेको छ। ५६० थान अक्सिजन सिलिन्डर ल्याएर उक्त जहाज शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने भएको छ।ती सिलिन्डरलाई गैरआवसिय नेपाली संघ र मस्कटस्थित नेपाली

काठमाडौँको वीर अस्पतालमै अक्सिजनको अभाव
काठमाडौं,वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरानाका सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा शान्ता
काँग्रेस उपसभापति गच्छदारलाई पत्नी शोक
काठमाडौं,नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोना संक्रमणबाट निधन भएको छ। शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित

‘अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर’
काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गरी उनले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो

शुक्रबार मात्रै बाँकेबाट ३२३ जना ‘डिस्चार्ज’
नेपालगन्ज, बाँके जिल्लामा कोभिड-१९ को दोस्रो लहर बढे संगै निको हुनेको दर पनि बढि रहेको छ। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घन्टामा मात्रै १४८ महिला र १७५ पुरुष गरी ३२३ जना संक्रमित

२४ घण्टामा ८ हजार ४६७ संक्रमित थपिए, ६ हजार १३५ संक्रमणमुक्त
काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

