डेनमार्कद्धारा नेपाललाई १४ लाख डोज खोप
प्रकासित मिति : २०७८ जेष्ठ २३, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ।
डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए।
उनका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोजका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

