समाज Archive

सत्ता र शक्तिको आडमा यसरी राप्ती नदी दोहन

बाँके,नेपालगञ्ज सत्ता र शक्तिको आडमा राप्ती सोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेको पाइएको छ । प्रहरी, प्रसाशन, बन कर्मचारी सबैलाई आन्तरिक मिलान गरेर अवैध दोहन गरेर करोडौं आर्थिक लाभ लिइरहेकाे पाइएकाे हाे ।

पुर्व बिद्यार्थी नेताको उदहारणिय विवाह – विवाहको खर्च कटाएर शिक्षामा पाँच लाख सहयोग

मुुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र नेपालगन्जकी रीना राईले विवाहको खर्च कटाएर शैक्षिक विकासमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार सरस्वती मावि सल्लेमा सामान्य कार्यक्रम गरी विक र राईले अन्तर्जातीय प्रगतिशील विवाह गरेका थिए

राउटेका मुखियालाई दिइयो सरकारी जागिर

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् ।

यी हुन इमान्दार ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान

एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल

मेयर राणाले दिए बिरामीलाई उपचारका लागि एक महिनाको तलब

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले एक बिरामीलाई उपचारका लागि एक महिनाको तलबभत्ता सहयोग गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का पुनम नेपालीलाई थप उपचारका लागि सोमबार एक महिनाको तलब र भत्ता गरी ५० हजार

दुई दिनदेखि ९ बर्षिया बालिका बेपत्ता

बाँके,नेपालगन्ज, जानकी गाउँपालिका वडा नं ३  इन्द्रपुरकी ९ बर्षिया बालिका २ दिनदेखि बेपत्ता भएकी छन ।  निरा प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा किर्ति पठान यहि फाल्गुन ३ गते घरबाटै बेपत्ता भएकि हुन ।  

अब मोबाइलबाटै सवारी चालकको निगरानी

बाँके, काेहाेलपुर ट्राफिक प्रहरीले लामो दुरीका सवारी चालकहरुलाई प्रविधीको प्रयोग गरेर निगरानी गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक कम्युनिकेसन एप मार्फत लामो दुरीका सवारी चालकको निगरानी गर्न सुरु गरेको हो । विशेषगरी लामो दूरीका

भारतीय रेल्वे लिकमा मृत भेटिएका छात्राहरुको कोठामा यस्तो ‘सुसाइड नोट’

वीरगञ्ज – भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट

सवा करोड दिप प्रज्वलन सहित नेपालगञ्जमा पिण्डेश्वर शिवलक्ष्मी साधना शिवीर हुदै

नेपालगञ्ज “पिण्डेश्वर शिव-लक्ष्मी धाम” नेपालगञ्ज, बांकेले यहि फागुन १६ गते देखि २० गतेसम्म “पिण्डेश्वर शिवलक्ष्मी चौथौ साधना शिवीर” को आयोजना गर्ने भएको छ ।   नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा हुने पाँच दिने साधना शिवीरको व्यवस्थापनका

ढाँटयो नेपालगञ्ज उप-महानगरपालिकाले

बाँके,नेपालगञ्जको बिच शहरमा छोडिएका छाडा पशुचैपायालाई नेपालगञ्ज उपमहानगरपालिकाले हटाउन सकेको छैन । सोमबारसम्मा हटाइसक्ने भनिए पनि उप महानगरपालिकाले अझै हटाउन नसकेकाे हाे । । सुचना अधिकारी शरद कुमार पौडेलले सोमबारसम्मा हटाउने गरि लागेको बताइए पनि अझैसम्मा