समाज Archive

गाउँपालिका केन्द्रका लागि स्थानीयबासीले गरे जग्गा दान

कालिकोट,पचालझरना गाउपालिका केन्द्रका लागि स्थानीयबासीले जग्गा दान गरेका छन । पचालझरना गाउँपालिका वडा नं २, ३ र ४ का जग्गाधनीहरुले नि शुल्क रुपमा गाउँपालिकाको लागि  ४१००० एकचालीस हजार वर्गमिटर जग्गा दान गरेका हुन । केन्द्र निश्चित

आफ्नै शिक्षकबाट छात्राबासमा बालिका बलात्कृत

नेपालगञ्जमा एक १६ बर्षे विद्यार्थी आप्mनै शिक्षकबाट बलात्कृत भएको सार्वजनिक भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलियामा बाँके नेत्रहिन सङ्घद्वारा दृष्टि विहीन विद्यार्थीका लागि सञ्चालित छात्रावासमा बस्दै आएकी न्यून दृष्टि भएकी १६ बर्षिया किशोरी

आजबाट कोहलपुर महोत्सव औपचारीक रूपमा सुरु

आजबाट कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ औपचारीक रूपमा सुरु भएको छ ।  कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन

गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट

स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा

पलाता अग्नीपिडितका लागि कठायतले गरे सहयोग

कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग

कुशे गाउँपालिकाको भार्मामा पुग्यो बस

कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको कुशे–६ भार्मामा आईतबार काँक्रेविहार यातायात ब्यवसायि समितिको गाडी पुगेको छ । सडक सञ्जाल भन्दा बाहीर रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा बस पुगेपछि स्थानीयले गाडी र गाडी संचालकलाई फुलमाला र अवीर लगाएर

नेपाल आइडलको खुसी बाँडन नपाउदै रविको परिवारमा बज्रपात

नेपाल आइडलको खुसी साटन नपाउदै रवि ओडको परिबारमा बज्रपात परेको छ । ८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन् । नेपाल आइडल

आधुनिक युगले गुमराहमा पारेको प्राचिन कपडा उद्योगको कन्तबिजोग

  ४० बर्ष अगाडि जुनेली टेक्सटायल उद्योगमा मजबुरी गर्थे नेपालगन्ज उप महानगरपालिका ६ का अहमद हुसेन रंगरेज । समय बदलियो सपना बदलिए बिस्तारै त्यहि उद्योगका मालिक बने । उमेरले सत्तरी पार गरीसकेका हुसेनका गाला यतिबेला चाउरी

पोल निर्माणमा जनमुखी कन्ट्रक्शनको अनियमितता

बाँके,राप्ती सोनारी गाँउपालिका १ खोकरीमा निर्माण गरिएको बिधुतको पोलमा अनियमितता भएको स्थानीय बासीले बताएका छन । जनमुखी कन्ट्रक्सनले राप्ती नदिको बालुवामा ठडयाइएको पोलमा अनियमितता गरेको  बताइएको हो । निर्माण कन्ट्रक्शनले पोल निर्माणमा अौपचारिकता निभाएको स्थानीय बासीको

दुलही भित्र्याउन सिंगारिएको घरबाट जब शव निकालियाे

समाजमा यस्ता दुखद घटना विरलै हुने गर्छन । बेहुली लिन हिँडेका जन्तिहरु नै मलामी बनेका छन्  । ओभरी गाउँ अहिले पिडामा छ गाँउ । यही पीडादायी घटना व्यहोर्नु परेको छ ओभरी गाँउबासीले , बाँके राप्ती सोनारी गाउँपालिका