समाज Archive

भेरी नगरपालिकाले मल्लको उपचारमा गर्यो रु १ लाख १५ हजार सहयोग

दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु किडनी अस्पतालमा डाइलोसिस गरीरहेका युवा विद्यार्थी नेता कालीबहादुर मल्लाई भेरी नगरपालिका जाजरकोटले रु १ लाख १५ हजार सहयोग प्रदान गरेको छ । बिहिबार भेरी नगरापालीका मेयर चन्द्रप्रकाश

बाँके पुगेर इस्तीयाक राईले भने नेपालगञ्जलाई नमुना शहर बनाउछु

शहरी बिकासमन्त्री इस्तियाक राईले नेपालगञ्जलाइ देशकै नमुना शहर बनाउने दावी गरेका छन । बिभिन्न कार्यक्रममा भाग लिन नेपालगञ्ज पुगेका राईले नेपालगञ्जलाई नमुना शहर बनाउने लक्ष्य रहेको बताएका हुन । सयुक्त धार्मिक तथा सामाजिक सदभावन समितिले उप

कर्णालीका प्रतिपक्षी सांसदले आँधी पीडितलाई ४ दिनको तलब सहयोग गर्ने

कर्णाली प्रदेशका कांग्रेस सांसदहरुले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि आफ्नो तलब कटाएर राहत सहयोग गर्ने भएका छन् । संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको तलब र अन्य सांसदले ४ दिनको तलब दिने भएका हुन्

‘दिगो विकास र लक्ष्य प्राप्तीका लागि सहकारीको बिकास आबश्यक – मन्त्री राई

शहरी विकास मन्त्री मो ईस्तियाक राईले सहकारीमा जनताको लगाब बढदै गैरहेकाे बताएका छन् । मन्त्री राइले ‘दिगो विकास र लक्ष्य प्राप्तीका लागि सहकारीको बिकास आबश्यक रहेकाे बताए ।  ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भने मुल नाराका

शहरी विकास मन्त्री राईद्धारा पत्रकार महासंघ बाँकेको व्यवसायीक भवन शिलान्यास

 नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यवसायीक भवन बनाउने तयारीमा छ । आज बुधवार मन्त्री राईले भवनको शिलान्यास गरे । राईले संसद विकास कार्यक्रम अन्र्तगत रु

अविवाहित महिलालाई मासिक एक हजार !

पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ। नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए। नयाँ पत्रिका दैनिकका

यसरी तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी

बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थपे, “के भयो

फरुवाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

बाँकेको डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार घर नजिकैको आलु बारीमा हत्या गरिएको अवस्थामा ३५ बर्षिया राधा मुराउको शवं फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी

आँधी पिडितका गुनासा ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन

बारा र पर्साका हावाहुरी पीडितहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरु जति आएपनि आफुहरुलाई आबश्यक राहत नआएको गुनासो गरेका छन । मन्त्रीहरु हेर्नको लागिमात्र आए पनि यहाँको राहत सम्बन्धी कसैले चासो नदेखाएको बताएका हुन । उनिहरूले पिडामा मलम लगाउने भन्दा

हावाहुरीले रूवायो मुस्लिम बस्ती- सकेनन् रोक्न अल्लाह भगवानले पनि !

यतिबेला बारा र पर्सामा आइतवार बेलुका आएको हावाहुरीले निकै ठूलो वितण्डा मच्चाएको छ । भावबिवल मात्रै हैन निक्कै मर्माहत बनेकाे छ बारा पर्सा ।  दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा