समाज Archive

नक्कली सुन देखाएर पैसा लुट्ने दुई हवल्दार पक्राउ

नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो । यो

योगदानमा आधारित सामाजिक सुरक्षा योजना

सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबीसहित आजदेखि ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गर्दैछ। संवैधानिक व्यवस्था अनुसारको मौलिक हकको दायित्व पालनका क्रममा सरकारले मंगलबारदेखि कार्यक्रम लागू भएको घोषणा गर्न लागेको हो। योगदानमा आधारित सामाजिक सुरक्षा

एकै साथ ९ प्रहरी अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र जवान रहेका छन्। पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल

निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण शुरू

 कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी अधिकारी र घटनामा संलग्न भनिएका अन्य २ जनाको डीएनए परीक्षण शुरू भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि वेग्लै

निर्मला हत्या काण्ड प्रकरण : राजिनामा दिएका अनुसन्धान समितिका केसी काममा फर्किए

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् । गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा

निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन

अस्पतालमा छोरी घर पुग्दा छोरा !

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् ।  भने

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे।

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर

बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ

पहिला छातीमा ताकीताकी गोली, पछी सलामी

प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाको आज अन्त्येष्टी गरिएको छ । भीमदत्त नगरपालिका १८ सालघारीका १४ वर्षीय खुनाको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पक्षमा महेन्द्रनगरमा भएको प्रदर्शनमाथि प्रहरीले