समाज Archive

एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन
लस एन्जलस,पोर्टबल डकुमेन्ट फम्र्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चाल्र्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ। सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ। एडोबका प्रमुख कार्यकारी शान्तनु

पोखरामा अत्याधुनिक सीटी स्क्यान सेवा
काठमाडौं,उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत् रुपमा सञ्चालनमा आएको छ।पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा

मंगलबार कर्णालीमा सार्वजनिक विदा
सुर्खेत,कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं)को अवसरमा वैशाख ७ गते ९मंगलबार०का दिन सार्वजनिक विदा दिने निर्णय

बालिका यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ
सर्लाही,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका

भाउजुको हत्या आरोपमा एकजना पक्राउ
काठमाडौं,आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गस्थित सडकमा

बाख्रा फार्ममा आगलागी
झापा,झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा रहेको बाख्रा फार्ममा आगलागी भएको छ । आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्।ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚

बादलले आजै पुनः नियुक्ति पाउने
काठमाडौँ,राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै स्वतः गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनःनियुक्ति पाउने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको हो।संवैधानिक व्यवस्थाअनुसार

कर्णालीमा मन्त्री उपहार पाउनेहरुको आज सपथ
काठमाडौँ,कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनियताको सपथ आज हुने भएको छ। नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ जनाले आज शपथ ग्रहण गर्न लागेका हुन्

बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो
काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ। नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो।योसँगै उनको मन्त्री पदसमेत गुमेको छ।

डोल्पामा नेपाली सेनाद्धारा नेपाल-चीन सीमाना निरिक्षण
डोल्पा,डोल्पाको श्री रामबाण गुल्म सुलिगार्डबाट नेपाली सेनाको टोली नेपाल-चीन सीमा पर्ने मरीम नाकासम्म पुगेको थियो। ब्यारेकबाट उपसेनानी दिपराज रावतको कमाण्डमा २०७७ चैत्र २ गते सीमाना तर्फ लागेको वताइएको छ।चैत्र २१ गतेसम्म उक्त टोलीले गुल्म सुलिगार्ड देखि