समाज Archive

उपत्यकामा थप ४१०६ जनामा कोरोना पुष्टि

काठमाडौँ,काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८९ जना, भक्तपुरमा ३ सय ७४ जना र ललितपुरमा ६ सय ४३ जना कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो

नेपालमा थप ९१९६ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ। १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना

दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहाई गर्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो। कारागार कार्यालय

कोरोनाले लियो एकैघरका तीन दाजुभाइको ज्यान

नेपालगञ्ज,कोरोनाबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज,एजाज र जहीर अहमद रहेका छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोमल पर्सन तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन्। लोकसेवा आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,निर्वाचन आयोग,समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त पदपूर्ति गर्न बैठक बोलाएको एक

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

नेपालगञ्ज,बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको थियो।

५० लाख डोज कोभिसिल्ड खरिद गर्न सम्भव छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थामा सेराम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नभएको बताएको छ। शुक्रबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विज्ञप्ती जारी गर्दै नेपालले खरिद गरेर आउन बाँकी १० लाख डोज भने कम्पनीको

परीक्षाको मुखैमा उपत्यकामै चलेन अनलाइन कक्षा

काठमाडौं,नेपालमा पुनःकोरोना भाइरस फैलिएपछि सरकारले बैशाख ६ गतेबाट नै बढी प्रभावित जिल्लाहरुको पठनपाठन बन्द गरी वैकल्पिक माध्यामबाट पढाउन निर्देशन दिइसकेको छ।बैशाख १६ गतेदेखि जारी गरिएको उपत्यकाको निषेधाज्ञा पनि कायमै छ। तर, इन्टरनेट र प्रविधिको सेवा सुविधा

अध्यक्ष सेजुवालद्धारा बालविकासको भवन सिलान्यास

कालिकोट,कालिकोट पचालझरना गाउँपालिका-६ को तोलिभिडमा वालबिकासको भवन सिलान्यास भएको छ। सुक्रवार गाउँपालिकाका अक्ष्यक्ष खड्गराज सेजुवालले उक्त भवनको सिलान्यास गरेका हुन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाखको लगानिमा उक्त वालविकासको भवन निर्माण हुन लागेको हो। वालवालिकाहरुलाई सहज

कर्णाली सरकारद्धारा कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन समिति गठन

सुर्खेत,कर्णाली प्रदेशमा कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्णाली सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आर्थिक मामिला तथा कानुन मन्त्री,सामाजिक विकास मन्त्री सदस्य रहने गरी समिति