समाज Archive
पोखरा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजिनामा बुझाएका हुन्। गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख पौडेलले
काठमाडौँ,नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ । आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले अहिले छलफल गरिरहेका छन्। सिंहदरबार संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरु बालुवाटारबाट त्यहीँ पुगेका हुन् । अहिले उनीहरुबीच छलफल भइरहेको एक नेताले जानकारी
काठमाडौं,जनता समाजवादी पार्टी जसपाको शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा नेताहरु
काठमाडौं,नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन्। ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार
इस्लामाबाद,पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका छन्। साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा
काठमाडौं,कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने भएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ। त्यसको अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको
बुटवल,लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६
कोनाक्री,पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन्।पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि
सुनसरी,प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ।ईनरुवा नगरपालिका ९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१० जाल्पापुर बस्ने २६ वर्षीय