समाज Archive

कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं,कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत

राष्ट्रियसभामा नेमकिपाका तामाङको पनि उम्मेदवारी दर्ता

हेटौंडा,राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्। बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई प्रस्तावक र सृजना सैँजु समर्थक रही तामाङले उम्मेदवारी दर्ता गराएका हुन्।नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन

काठमाडौं,संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोरानाबाट निधन भएको छ। तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनको २२ गते स्वाब संकलन गर्दा कोरोना

बादलको पनि गराए उम्मेदवारी दर्ता

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन्।हेलिकप्टर चढेर हेटौँडा पुगेका बादलले शुक्रबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन्।

मलामी बोकेको जीप दुर्घटना

पर्वत,कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका

राष्ट्रियसभा सदस्यमा डा देवकोटाको उम्मेदवारी दर्ता

काठमाडौं,राष्ट्रिय सभाको सदस्य पदमा डा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्। विपक्षी दल नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका

वीरेन्द्रनगर नगरपालिकाद्धारा २५ शय्याको कोरोना अस्पताल शुभारम्भ

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल संचालनमा ल्याएको छ। शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोरोना अस्पतालको नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर संचालनमा ल्याएका हुन्। कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई

राष्ट्रियसभा उपचुनावः हेटौँडातर्फ लागे बादल

काठमाडौँ,आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् । वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन्

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं,नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय

हामी बटमलाइनमा अडिग छौंः माधवकुमार नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वार्ता र लकचता दुवै अपनाउने बताएका छन्। सामाजिक सञ्जालमा नेता नेपालले एकताबद्ध एमाले चाहेको पनि उल्लेख गरेका छन्। ‘‘वार्ता र लकचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, नेता