अखिल क्रान्तिकारी बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित
प्रकासित मिति : २०७८ बैशाख १२, आइतवार
प्रकासित समय : [nepaliTime]
नेपालगन्ज,विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २६औँ जिल्ला सम्मेलन स्थगित गरिएको छ।
आइतबार जिल्ला संयोजक डिबि शाहीले संगठनको तर्फबाट एक बिज्ञप्ती जारी गर्दै जिल्लाभर बढदै गरेको कोरोना महामारीको अबस्थालाई मध्यनजर गरेर सम्मेलन स्थगित गरेको जानकारी दिएका हुन्।
उनले बैशाख १२-१३ गते गर्ने भनिएको सम्मेलन अनिश्चिन कालको लागि स्थगित गर्नु परेको पनि विज्ञप्ति पार्फत जानकारी दिएका छन्।
यस्तो छ विज्ञप्ति


