मनोरञ्जन Archive

राज सागरको ‘कसो गरी भरौंला खै सपनाको झोली सार्वजनिक

काठमाडौँ, युवा गायककार राज सागरले फेरि बजारमा नयाँ गीत सार्वजनिक गरेका छन । गीतकार अमर वान्तुको शब्द र राज सागरको स्वर रहेको सपनाको झोली‘’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत, संजिव वराइलीको एरेञ्ज

आमा बन्दै ऋचा

काठमाडौं,नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । बुधबार नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सो बारे वताएकी हुन्।आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण भईरहेको छ

आफ्नो प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ

आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ? कुनै व्यक्तिले कसैलाई अँगालो

सुर्खेतमा धुमधामका साथ होली मनाइयो

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धुमधामका साथ होली पर्व मनाइएको छ।वीरेन्द्रनगरका प्रमुख पर्यटकिय स्थल तथा मुख्य वजारको चोक चोकमा आफन्तहरु जमघट भएर रंगिविरंगी रंगहरु पोतेर होली मनाइरहेका थिए। कारोनाको त्रास देखाउदै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपनि

गायक बिर्ख विश्वकर्माको बहुतप्रतिक्षित गित ‘बिधुवा’ सार्वजनिक(भिडियो सहित)

काठमाडौँ, पछिल्लो समयका प्रतिभासाली युवा गायक तथा सर्जक बिर्ख बिश्वकर्माको नयाँ गित बिधुवा बजारमा आएको छ । केही समय पहिले सार्बजनिक भएको मन्जरी गितको अपार सफलता पछि गायक बिश्वकर्माले अर्को नयाँ मार्मिक लोकदोहोरी गित ‘बिधुवा’ लिएर

शिवसवरी धाम पहरूवामा सांस्कृतिक कार्यक्रम हुदै

देउखुरी,देउखुरीको राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ।फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक

प्रदेश १ मा पलको फिल्म चल्न नदिने चेतावनी

काठमाडौं,चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शनमा पुर्ण रुपमा रोक लगाउने चेतावनी दिएका छन् । आफूमाथि नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका

नायक पल शाहविरुद्ध उजुरी दर्ता

काठमाडौं,नायक पल शाहविरुद्ध उजुरी परेको छ ।आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन्। नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले आफूमाथि

जाजरकोटका देबराज बोहराको ‘किन दिन्छस’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ,जाजरकोटको दुर्गम वस्ती बारेकोटको रामिडाँडामा जन्मिएका देबराज बोहराको किन दिन्छस भाबि मलाई बोलको पहिलो गीत सार्वजनिक भएको छ ।गीतमा गायक देबराज बोहराकै शब्द संगित रहेको गीतमा एरेन्ज भने चर्चित गायक तथा संगितकार टंक वुढाथोकीको रहेको छ ।

रेखा जोशी उत्कृष्ट मौलिक गायिका अवार्डबाट सम्मानित

काठमाडौं, देउडा गायिका रेखा जोशी उत्कृष्ट मौलिक अवार्डबाट सम्मानित भएकी छन् । शुदुरपश्चिम स्थाई घर भएकी गायिका जोशीले नुवाकोमा सम्पन्न भएको दोस्रो नाटेश्वर म्युजिक अवार्ड अन्तर्गतको मौलिक गित गायिकाको अवार्डबाट सम्मानित भएकी हुन् ।गायिका जोशीले लै