मनोरञ्जन Archive

विजयेन्द्रसँग बिहे गर्दै स्वेता

काठमाडौं , नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो । स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले

फिल्म फेयर अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

काठमाडौं, १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको फिल्मसँग सम्बन्धित यस आयोजना महामारीको कारण केही समय धकेलिएको थियो ।

ओम शर्माको आधुनिक गित ‘ओ प्रियतम’ बजारमा (भिडियो सहित)

कोहलपुर, युवा गायक ओम शर्माको ‘ओ प्रियतम’ वोलको आधुनिक गित सार्वजनिक भएको छ । राष्ट्रिय संगितकर्मी संघ बाँकेका अध्यक्ष समेत रहेका गायक ओम शर्माको स्वर र वरिष्ठ गितकार सुमन श्रापितको शब्द रहेको छ । साथै संगितकार

डब्लुडब्लुई यूनिभर्सबाट अन्डरटेकरले सन्यास लिए

काठमाडौँ, लेजेण्ड रेस्लर अन्डरटेकर मार्क विलियम कालावेले डब्लुडब्लुई यूनिभर्सबाट सन्यास लिएका छन् ।करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा सन्यासको लिएको बताएका हुन। उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडौं, संसारभरि आज विश्व टेलिभिजन दिवस मनाईरहेका छन । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिरहेका छन । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१

निकिशालाई दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने पक्राउ

काठमाडौँ, निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई बिहीबार बिहान पक्राउ गरेको हो। ब्यूरोका एक उच्च अधिकृतका अनुसार जोशीले भिडिओ

अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा

मुम्बई,  बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपालको घरमा भारतको लागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् । आजै बिहान अर्जुन रामपाल एनसीबीको कार्यालयमा पुगेका थिए । उनको

अभिनेत्री काजलले आज यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

एजेन्सी, अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् ।उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो

भारतमा भोलीबाट फिल्म हल खुल्दै

एजेन्सी, भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउने भएका छन । कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका

भारतीय गायिका नेहाको विवाह चर्चामा

एजेन्सी, बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् । ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे । तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक