ओम शर्माको आधुनिक गित ‘ओ प्रियतम’ बजारमा (भिडियो सहित)

कोहलपुर, युवा गायक ओम शर्माको ‘ओ प्रियतम’ वोलको आधुनिक गित सार्वजनिक भएको छ ।

राष्ट्रिय संगितकर्मी संघ बाँकेका अध्यक्ष समेत रहेका गायक ओम शर्माको स्वर र वरिष्ठ गितकार सुमन श्रापितको शब्द रहेको छ । साथै संगितकार सुनिल सागरको संगितमा उक्त गित बजारमा आएको हो ।

पाण्डव मिडिया युटव च्यानलबाट सार्वजनिक भएको गितमा अभिनय भने रमेश खनाल र पुष्पा रेग्मीको रहेको छ । त्यस्तै म्युजिक भिडियोको निर्देशन नवराज सुवेदीले गरेका छन ।

यस्तो छ भिडियो