मनोरञ्जन Archive

विपना र टिकादेविको वहुचर्चित तिज गित बटौलिको सारी, किस्ताको पैसा(भिडियो सहित)

कोहलपुर, पछिल्लो समय श्रावण लागे संगै केही समय यता भिभिन्न किसिमका तिजका गितहरुले माहोल तातेको छ । यो संगै गायिका विपना मगर र टिकादेवी शाहको बटौलिको सारी किस्ताको पैसा वोलको गित तिज गित पनि वजारमा आएको

यो हो पवन मधुश्रीको दोस्रो सांगीतिक कोसेली ‘आमा'(भिडियो सहित)

अछाम, लेखक तथा साहित्यकार पवन मधुश्रीको शब्दसंगितमा रहेको दोस्रो गित आमाु बजारमा आएको छ ।  गायक प्रमोद माझीको स्वरमा रहेको उक्त गित धिताल फिल्मस प्रालीको प्रस्तुत गरेको हो । हामी नेपालीलाई वैदेशिक रोजगारिको लागि विदेशिनु बाध्यता

भिजीट कोहलपुर पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक

काेहलपुर, पश्चिम नेपालको पर्यटकीय नगरी कोहलपुर नगरपालिका भित्र पर्ने मुख्य–मुख्य पर्यटकीय क्षेत्र तथा आकर्षकहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भनि पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक भएको छ । कोहलपुर नगरपालिका क्षेत्र भित्रका होमस्टे,

अजय र जिज्ञाशाले जिते लकडाउन डान्सिङ्ग प्रतियोगिता

दाङ,  नृत्य बिद्याको राष्ट्रिय महासंग्राम डान्स आइकन नेपालद्धारा संचालित लकडाउन डान्सिङ्ग भिडियो प्रतियोगिताको उपाधि संयुक्त पपिङ्ग अजय र जिज्ञाशा गिरीले जितेका छन् । कोभिड १९ का कारण जारी लकडाउन लाई मध्यनजर गर्दै नृत्यक्षेत्रका प्रतिभाहरुको प्रतिभा उजागर

अमेरिकन आइडलको टप-७ मा दिवेश

काठमाडाैँ, नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप-७ मा उक्लिएका छन् । उनले टप-७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको

यस्ता छन् मायाजालमा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

बलिउड अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ। ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन्।

बाँडे आँचल र उदिपले सय परिवारलाई राहत

काठमाडौं , सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप

किन जाँदैनन् आमिर खान कपिल शर्माको शो मा ?

मुम्बई ,बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् । अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

एजेन्सी, पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले