विपना र टिकादेविको वहुचर्चित तिज गित बटौलिको सारी, किस्ताको पैसा(भिडियो सहित)

कोहलपुर, पछिल्लो समय श्रावण लागे संगै केही समय यता भिभिन्न किसिमका तिजका गितहरुले माहोल तातेको छ । यो संगै गायिका विपना मगर र टिकादेवी शाहको बटौलिको सारी किस्ताको पैसा वोलको गित तिज गित पनि वजारमा आएको छ ।

समग्र इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुत गरेको गितमा गायिका मगर र शाहको साथै सुरेश गन्दर्भको स्वर रहेको छ । भने गितको लय शब्द भने सुरेश गन्दर्भको रहेको रहेको छ । यो गितले युवाहरुलाई वेरोजारीका कारण विदेशिनुको पीडा वा वाध्यता र त्यसवाट पछिल्लो समयमा समाजमा हुनेगरेका यथार्थ घटना, विकृती र विसंगतिलाई चित्रण गर्न खोजेको छ ।

उज्यालो मिडिया अभियान प्रालि नेपालगंन्जद्धारा निर्माण गरिएको गितको निर्देशन प्रकाश कडेलले गरेका हुन् । साथै गितको छायांकन निर्मल कुमार बुढा र विपिन खडकाले गरेका हुन् ।

त्यसैगरी गितको सम्पादन स्वयं विपिन खडकाले गरेका हुन । भने गितमा मुख्य भुमिका प्रकाश कडेल, निशा शाही ठकुरी, जितेन्द्र केसी र स्वयं गायिका विपना मगरको रहेको छ ।

(यस्तो छ भिडियों)