मनोरञ्जन Archive
करिष्माले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि छोरीलाई अभिनय गराउने
काठमाडौं,नायीका करिष्मा मानन्धरले आफैले फिल्म निर्देशन गर्ने भएकी छन् । उनले आफ्नै निर्देशनमा फिल्म निर्माण गरि आफ्नै छोरी कवितालाई उक्त फिल्ममा डेब्यु गराउने भएकी छन् । फिल्मको हाल स्क्रिप्ट, संगीत लगायतका प्रिप्रोडक्सनको काम चलिरहेको बताइएको छ
पत्नी विछोडको पीर भुलाउन
भनिन्छ, हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर ल्याएको हुन्छ । इकु अर्थात् सुलेमान शंकरले श्रीमती जया केसीबाट पाएको चोटलाई बिर्सन आठ सडक बालबालिकालाई ‘एडप्ट’ गरेका छन् । इकुले भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र नुवाकोटका बच्चालाई
के हाे तरिका हिन्दीलाई हेर्ने, नेपालीलाई रिस फेर्ने
हिन्दी चलचित्र उद्योगलाई पोस्ने, नेपाली सिने उद्योगलाई सोस्ने हो नीति ? होइन भने नेपाली सिनेमाले रिलिजका लागि एक सातासम्म कुरेर शुक्रबार पर्खनुपर्ने । अनि हिन्दी सिनेमा जुन समयमा मन लाग्यो त्यही बेला देखाउन मिल्ने नीति बनाएर
संसारकै सबैभन्दा गहिरो गुफा जुन वर्षको चार महिना मात्रै खुल्छ
विश्वमा हामीले थाहा नपाएका धेरैभन्दा धेरै आश्चर्यजनक ठाउँहरु छन् । ती आश्चर्य ठाउँहरु मध्येको एक हो क्रुबेरा गुफा जुन अहिलेसम्मकै सबैभन्दा गहिरो गुफा हो । यसको गहिराइ देखेर रौँ पनि खडा हुन सक्छ । यसको गहिराइ
माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्रप्रति उनकै छोरीको आपत्ती
चर्चित पप गायक माइकल ज्याक्सनको जीवनमा आधारीत चलचित्रलाई लिएर उनीकी छोरी पेरिस ज्याक्सनले आपत्ती जनाएकी छिन् । ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको आपत्ती भने यस फिलिममा गोरो कलाकारलाई चोनिएको हो । जोसेफ शेक्सिपियर इन लव र एलिजाबेथ
छक्का पञ्जा पाइरेसीकाे अाराेप लागेका युवकले गरे अात्महत्या
काठमाडौं, २९ पुस । चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या रेका छन् । नवलपरासी घर भई काठमाडौं-९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका २५ वर्षका कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या गरेका हुन् । प्रहरीका
मुस्ताङमा पर्यटकको ओइरो एक बर्षमै ३९ हजार पर्यटकले भ्रमण गरे
मुस्ताङ,पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत

