मनोरञ्जन Archive

क्लिनफिडले बन्द टेलिभिजन पुनः सञ्चालनमा
काठमाडौँ, सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित क्लिन फिड लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने

प्राज्ञसभाबाट पुरस्कार घोषणा
काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको नेपाल सामाजिक शास्त्र र संस्कृति र दर्शनशास्त्र पुरस्कार प्रा डा वीरेन्द्रप्रसाद मिश्र र नेपाल प्रज्ञा भाषा पुरस्कार

सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको

के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा
घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ। घामले

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला
काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले

रमेश प्रसाईले शुरु गरे नन्दासँग वैवाहिक जीवन
काठमाडौं, चर्चित वक्ता एवम गायक रमेश प्रसाई वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका– १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको छ । बिवाह

नायिका श्वेता खड्काले गरिन् पुनः विवाह
काठमाडौं, नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन् । उनले विवाहअघि भावुक सन्देश लेख्दै

विवाह बन्धनमा बाँधिदै अभिनेत्री श्वेता खड्का आज
काठमाडौँ, अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् ।उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले यसअघि वि.सं २०७१ साल असार २३ गते

यी हुन् चिसो मौसममा देखिने शारीरिक समस्या र समाधानका उपाय
काठमाडौँ, अहिले चिसो मौसम छ । अस्पतालहरुमा चिसोका कारण दम, रुघाखोकी, निमोनियाका बिरामी बढेका छन् । जाडोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा हुन्छन् । जाडो मौसममा आफ्नो स्वास्थ्यलाई ख्याल गरिएन भने चिसोका

डान्सिङ विथ दि स्टार्स नेपालबाट ज्योती आउट
काठमाडौँ, लोकप्रिय डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल बाट गायिका ज्योती मगर आउट भएकी छिन् । ज्योती अन्तिम पाँचमा पुगेर बाहिरिएकी हुन् । दर्शकमाझ हट गायिकाको रुपमा परिचित उनले विभिन्न शैलीका नृत्य प्रस्तुत गरीरहेकि थिइन्

