मनोरञ्जन Archive

फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया
मुम्बई, रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि

बाँकेमा हुने फोटो कन्टेस्ट प्रतियोगिता आजबाट सन्चालन
कोहलपुर, बाँके जिल्लामा हुन लागेको फोटो कन्टेस्ट प्रतियोगिता आजबाट संचालनमा आएको छ । दशै तिहारको उपलक्ष्यमा फोटो कन्टेस्ट प्रतियोगिता संचालनमा आएको हो ।फोटो कन्टेस्ट २०७९ को आयोजनामा हुने यस प्रतियोगितामा बाँके जिल्लाबाट मात्रै प्रतिस्पर्धीले भाग लिन

बाँकेमा फोटो कन्टेस्ट प्रतियोगिता हुँदै
कोहलपुर, बाँके जिल्लामा फोटो कन्टेस्ट प्रतियोगिता सुरुहुने भएको छ । दशै तिहारको उपलक्ष्यमा फोटो कन्टेस्ट प्रतियोगिता संचालन हुने भएको हो ।फोटो कन्टेस्ट २०७९ को आयोजनामा हुने यस प्रतियोगितामा बाँके जिल्लाबाट मात्रै प्रतिस्पर्धीले भाग लिन पाउने आयोजक

मेयर हर्क साम्पाङले गाएको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, धरान उपमहानगरपालिकका मेयर हर्कराज राई साम्पाङ सहितका गायकले गाएको गीत सार्वजनिक भएको छ। सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको ‘हाइकिङ गीत’ गीत सार्वजनिक गरिएको हो। गीतको रचना राजीव हलुवाइले गरेका हुन्।

करण जोहरको ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना
काठमाडौं । ‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् ।आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक

हिमाल शाहको साङ्गीतिक कोसेली ‘मेरी काली’ सार्वजानिक (भिडियो सहित)
काठमाडौं, युवा सर्जक हिमाल शाहको पहिलो साङ्गीतिक कोसेली ‘मेरी काली’ बजारमा आएको छ । भावना म्युजिक सोलुसनको प्रस्तुतिमा स्वयम् शाहको शब्द, बबुल गिरीको सङ्गित र गायक धमेन्द्र सुनार र विशाखा शाही ठकुरीको सुमधुर स्वर रहेको आधुनिक

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड
एजेन्सी, फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै

क्रिप्टोकरेन्सीको साइट बन्द गर्न दुरसञ्चार प्राधिकरणको निर्देशन
काठमाडौँ, नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो । अनलाइन मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ,

नेपाली फिल्म ‘एक्स ९’ मा बलिउड कलाकार सुनिल शेट्टी !
काठमाडौं, ‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ । फिल्म निर्माण अगाडि नै कलाकारको

