मनोरञ्जन Archive

अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने

एजेन्सी, बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन् । ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो ।

कालिकोटको पचालझरनामा देउडा महत्सव हुने

कालिकोट, कालिकोटको पचालझरनामा देउडा महत्सव हुने भएको छ । कर्णालीको संस्कृतीलाई जगेर्णा तथा संरक्षण सम्बद्र्धन गर्न देउडा महत्सव हुने भएको हो । कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पचालझरना गाउँपालिकाको केन्द्र पडेच्छाचौरमा

‘हिरो’ मुसाले पायो अवकाश

काठमाडौं, कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ । माइन क्लियरिङ गैर–सरकारी संगठन

बलात्कार अभियोगमा टिभी अभिनेता पर्ल वी पक्राउ

एजेन्सी,भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ परेका पुरी विरुद्द पीडित महिला र उनको परिवारले उजूरी दिएपछि उनी पक्राउ परेका थिए। ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता

‘इकुपिताङ’ ल्याउँदै इकु

काठमाडौँ, बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्य श्रृखंला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानो पर्दामा देख्न पाउने भएका हुन् ।‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’

बजेटले चलचित्र क्षेत्रमा उत्साह संचार गरेको छ : नवल खड्का

काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाली चलचित्र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेकोमा नायक एवं निर्माता नवल खड्काले चलचित्र क्षेत्रमा उत्साह संचार भएको प्रतिक्रिया दिएका छन् । सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नायक एवं निर्माता

‘राधे’ पाइरेसी गर्नेलाई कारबाही हुने

एजेन्सी,चलचित्र राधे अनलाइनमा पाइरेसी गर्नेप्रति बलिउड अभिनेता सलमान खानले आक्रोश पोखेका छन् । गैर कानुनी रूपमा चलचित्रलाई पाइरेसी गर्ने माथि साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लीने बताएका छन् सामाजिक सन्जाल ट्विटर मार्फत सो खबरलाई उनले जानकारी

सुजन र सुजितको ‘भुल भयो म बाट’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,गीतकार सुजन खत्री र सुजित खत्रीको ‘भुल भयो म बाट’ सार्वजनिक भएको छ।समिक्षा अधिकारी र शुवास खत्रीको स्वरमा रहेको यस गीतलाई ईश्वर सिंहले संगीत भरेका हुन्। गीतको शव्द संयोजन शिव अखेलीको रहेको छ।प्रेम कहानीमा आधारित उक्त

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

काठमाडौंँ,गायक प्रकाश सपूतले कोरोनालाई जितेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन्।उनले संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोरोना पराजित भएको बताउँदै सबैलाई धन्यवादसमेत दिएका छन्।‘ना ता

कंगना रनौतलाई कोरोना पुष्टि

एजेन्सी,बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन्। उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन्।मलाई केही दिनदेखि थकाई महसुस