मनोरञ्जन Archive

शिव परियारको ‘धोकेबाज’ सार्वजनिक

काठमाडौं, गायक शिव परियारको आवाजमा नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ। रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ। गीतको फिमेल भर्सनमा समीक्षा अधिकारीको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ११ देशका ३५ फिल्म

काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरिल्यान्ड राज्यमा ६ असारदेखि ९ (जुन २० देखि २३) सम्म हुने भएको छ । नेपाल–अमेरिका फिल्म सोसाइटी आयोजक रहेको फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । सूचीअनुसार नवीन

विवाहबारे के भन्छिन् साम्राज्ञी ?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ । ‘विवाह ग¥यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर

देउडा तथा लोक गायिका सपना शाही भारतमा सम्मानित

काठमाडौं । लोक दाहोरी तथा देउडा गायिका सपना शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । भारतको चण्डीगढमा प्रवासी साझा मञ्चले गरेको विशेष सांगीतिक कार्यक्रममा शाहीलाई भारती इन्टरनेसनल अवार्डबाट सम्मान गरिएको हो । लोक गीत तथा

‘अन्तर्राष्ट्रिय कर्णाली चलचित्र महोत्सव’ आयोजना हुने

सुर्खेत, कर्णालीलाई पर्यटन र फिल्म प्रवद्र्धनको मुख्य हव बनाउने उद्देश्यसहित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत आगामी फाल्गुण १८/१९ गते काठमाडौंमा एक कार्यक्रम मार्फत उद्घाटन हुने

हजार करोड क्लब प्रवेशका लागि तम्तयार पठान

मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ । सोमबारसम्म ९९६ करोड सङ्कलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु

काठमाडौं, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु

नेपालगन्जमा गरियो टिकटक मिट कार्यक्रम

नेपालगन्ज, आज माघ २१ गते शनिबार नेपालगन्ज धम्बोझी स्थित होटल समर्थ इनमा चौथो टिकटक मिट कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपालमै पहिलो चोटी यस्तो कार्यक्रम सम्पन्न भएको हो। टिकटक मिटको उद्देश्य विशेष गरी यस क्षेत्रमा रहेका

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।

सेलेनालाई आमा हुन नसक्ने चिन्ता

एजेन्सी , ‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा