जाजरकोटका देबराज बोहराको ‘किन दिन्छस’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ,जाजरकोटको दुर्गम वस्ती बारेकोटको रामिडाँडामा जन्मिएका देबराज बोहराको किन दिन्छस भाबि मलाई बोलको पहिलो गीत सार्वजनिक भएको छ ।गीतमा गायक देबराज बोहराकै शब्द संगित रहेको गीतमा एरेन्ज भने चर्चित गायक तथा संगितकार टंक वुढाथोकीको रहेको छ ।

उक्त भिडियोलाई दिपेश वुढाथोकीले खिचेका हुन भने भिडियोलाई सम्पादन पनि दिपेश वुढाथोकीले नै गरेका छन् ।प्रेममा धोका पाएपछी उत्पन्न हुने संबेगात्मक अवस्थालाई यस भिडियो तथा अडियोमा चित्रण गरिएको छ । ग्रामिण भेगमा जन्मिएका देबराज नेपाली सागितिक क्षेत्रमा वियोगान्त गित ल्याएर प्रबेश गरेका छन् ।

निकै सरल स्वभाबका देबराज भौवोलिक बिगटता,गरिबीको कारण संगितको खासै शिक्षा लिन पाएका छैनन् । विद्यालय स्तरमा हुने सांगेतिक कार्यक्रममा गित गाउन निकै रुची राख्ने देबराजको यात्रा नेपाली गित संगित नै भएको वताएका छन् ।
भिडियो