गायक बिर्ख विश्वकर्माको बहुतप्रतिक्षित गित ‘बिधुवा’ सार्वजनिक(भिडियो सहित)

काठमाडौँ, पछिल्लो समयका प्रतिभासाली युवा गायक तथा सर्जक बिर्ख बिश्वकर्माको नयाँ गित बिधुवा बजारमा आएको छ ।

केही समय पहिले सार्बजनिक भएको मन्जरी गितको अपार सफलता पछि गायक बिश्वकर्माले अर्को नयाँ मार्मिक लोकदोहोरी गित ‘बिधुवा’ लिएर दर्शक सोर्ता माझ आएका छन ।

उक्त गितमा स्वर बिर्ख बिश्वकर्मा र भावना धामिको रहेको छ भने शब्द तथा संगित पनि स्वयम् बिश्वकर्माकै रहेको छ । गितमा निरु राना क्षेत्रिको निकै राम्रो अभिनयमा रहेको छ । साथै उनलाई गोमन सिंह सार्कीको साथ दिएका छन् ।

म्युजिक भिडियोलाई बुधबार साझ बाबा इन्टरटेन्मेन्ट युटुव च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो ।

जुम्लामा लगातार करिब ७ दिन लगाएर खिचेको भनिएको उक्त म्युजिक भिडियोको निर्देशन पदम बिन्दाश रोकायले गरेका हुन ।

(भिडियो सहित)