मनोरञ्जन Archive

शिवसवरी धाम पहरूवामा सांस्कृतिक कार्यक्रम हुदै
देउखुरी,देउखुरीको राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ।फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक

प्रदेश १ मा पलको फिल्म चल्न नदिने चेतावनी
काठमाडौं,चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह अभिनित सम्पुर्ण चलचित्रहरुलाई प्रदर्शनमा पुर्ण रुपमा रोक लगाउने चेतावनी दिएका छन् । आफूमाथि नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका

नायक पल शाहविरुद्ध उजुरी दर्ता
काठमाडौं,नायक पल शाहविरुद्ध उजुरी परेको छ ।आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन्। नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले आफूमाथि

जाजरकोटका देबराज बोहराको ‘किन दिन्छस’ गीत सार्वजनिक (भिडियो)
काठमाडौँ,जाजरकोटको दुर्गम वस्ती बारेकोटको रामिडाँडामा जन्मिएका देबराज बोहराको किन दिन्छस भाबि मलाई बोलको पहिलो गीत सार्वजनिक भएको छ ।गीतमा गायक देबराज बोहराकै शब्द संगित रहेको गीतमा एरेन्ज भने चर्चित गायक तथा संगितकार टंक वुढाथोकीको रहेको छ ।

रेखा जोशी उत्कृष्ट मौलिक गायिका अवार्डबाट सम्मानित
काठमाडौं, देउडा गायिका रेखा जोशी उत्कृष्ट मौलिक अवार्डबाट सम्मानित भएकी छन् । शुदुरपश्चिम स्थाई घर भएकी गायिका जोशीले नुवाकोमा सम्पन्न भएको दोस्रो नाटेश्वर म्युजिक अवार्ड अन्तर्गतको मौलिक गित गायिकाको अवार्डबाट सम्मानित भएकी हुन् ।गायिका जोशीले लै

गायिका अञ्जु पन्त दोस्रो विवाह गर्दै
काठमाडौं, चर्चित गायिका अञ्जु पन्त दोस्रो वैवाहिक वन्धनमा बाँधिने भएकी छिन् । गायिका अञ्जुले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् । अञ्जुको एक छोरी छिन्–परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् ।

आफूमाथि हातपात भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी
काठमाडौं, अभिनेत्री सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै आरती खड्काविरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् । सोमबार काठमाडौंको लण्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताएकी छिन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको

प्रमिशा अभिनित तिम्रो सम्झनामा भिडियो सार्वजनिक
काठमाडौं, कनका सुन्दरी फिल्मस्को प्रस्तुतीमा प्रमिशा कसेरा अभिनित तिम्रो सम्झनामा नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मृती शाहीको स्वर रहेको गीतमार्फत निर्देशक विजय लामाले माया पिरतिमा धोका खाएको पिडालाई देखाउन खोजेका छन्। तिम्रो सम्झनामा नामक

काली काली होइन दिलवाली छु भन्दै आइन गायिका एन्जिला गौचन (भिडियो सहित)
काठमाडौं, गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली’ नेपाली बजारमा आएको छ । २ बर्ष अघि एल्वम ‘एञ्जिला’ निकालेकी गौचनको नयाँ गित ‘काली काली ’ मंगलबारबाट बजारमा आएको हो । यो गित आधुनिक गितमा फ्यूजन भरी आइटम

आइएमई जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनिषा कोइराला
काठमाडौं, आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छन् । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी