साहित्य Archive

एक्लाेपनकाे अाभाष

सोचेका सपनाहरू  प्राय अपुरै र अधुरै रहन्छन जसरी सोच्दा सोच्दै  जिन्दगी अधुरो रहन्छ न सोचाइको टुङगो लाग्छ  न भोगाइको टुङगो जिन्दगीमा  जे देखिन्छन सपनाहरु सब अपुरा हुने डर सब चकनाचुर हुने डर जब एक्लो हुन्छ मान्छे

जिन्दगीका पनि अनेक चक्कर, अनेक ठक्कर

जिन्दगीमा आँखा उघारे पीर, आँखा चिम्ले पनि पीर । यस्तै पीरै पीरको झिरमा उनिएको छ जिन्दगी । कहिलेकाहीँ लाग्छ, बुबा, आमा, श्रीमती, छोराछोरी, आफन्त सिर्फ पैसालाई प्यार गर्छन् अर्थात् पैसा कमाउन सक्ने सन्तान÷लोग्ने÷बुबालाई प्यार गर्छन् ।

गजल

घरखेत धितो राखेर पठाउँछन सोच्दै नसोची छोरा, शहरमा उडाई रह्यो धन सोच्दै नसोची आमाले पठाएको गुन्द्रुक मिल्कायो ‘छि’भन्दै कसरी गुज्रियो आफ्नो बचपन सोच्दै नसोची । आवेगमा उसको तस्बिर जलाएँ, भुल्छु भनेर त्यो चित्र नहुँदा पिडा बढ्ला

अथक बटुवा

मेराे यात्रा हजार मायलकाे लामाे छ मेराे अगाडि सुन्दर उज्ज्वल भविष्य छ  मेराे पछाडि लामाे कहानी छ मेराे पिठ्युँमा न्याय र मुक्तिकाे भारि छ मेराे काँधमा देशकाे काचुलि फेर्ने थप जिम्मेवारी सुम्पियकाे छ मलाई चुप लागेर

गजल

जिन्दगी यो मेरो न झर्छ न फुल छ यस्तै छ  दु:ख पीडा मसँग हुलका हुल छ – यस्तै छ । वारि आत्मा रुदै थियो – पारी म छट्पटी रहें हाम्रो मिलन गराउने न पुल छ यस्तै

माटोसंग मुटु साट्ने रहर

हृदयकी रानी मार्टिना, सगरमाथाको देशबाट न्यानो माया ! मध्य बर्खाको तातो तावामा छट्पटिदै यतिबेला तिमीभित्रको मायाको आयतन नापिरहेको छु । तिमीले हिउँ खेलाउँदै कावा खाइरहेको दृश्यलाई टेलिप्याथीको माध्यमबाट पसिनाले लपक्क भिजेको शरीरमा प्रवेश गराएर शितलताको अनुभव

मायाको मान्द्रो, मायाकै बिस्कुन

गर्नु छ धेरै बाँच्नु छ अझै लामो छ जीवन दुखमा आँखा चिम्लिनु पर्छ हुँदैन रुदन चारै र मैन्हा कसै र पनि यो कष्ट खप्टिनू हे भाइ मेघ ! उनलाई मेरो यो सम्चार भन्दिनू । परदेशी भावमा

अामा ! माफ गर्नु हाेला यसपालीकाे तिजमा पनि अधेरी खाेलामा पहिराे अाएर अाउन सकिन

अामा अाज त दरखाने दिन सबैकाे घरमा छाेरी बैनिले भरीएकाे हाेला । तल्थिर मात्थिर गाउँमा मादलकाे ताल सँगै सुरिलाे तिजकाे भाकाले मेराे माइती गाउँ रन्केकाे हाेला । अस्ति उजेलिले फाेन गरेकि थिइ ,गाेधुली साझ सम्म म

गजल

जसको विगत सम्झेर रोईरहने आदत हुन्छ उसको जिन्दगीमा आँसु सत् प्रतिशत हुन्छ । भट्टी, भट्टी लाग्दैन ! औषधालय लाग्छ मलाई एक त्यही ठाँउ हो ! जहाँ पिरको मर्मत हुन्छ । ए- माथिल्लो जातको “महाशय” यत्ती भन्नुस्

जलमग्न छ उता, सोचमग्न छु म ….

पखालियो कि मधेशका असन्तुष्टिहरु ! धमिलै छाडेका छन् । केहि दिनदेखि बाढी र वर्षाले खतराको सीमा नाघेको नाघ्यै थियो । समाचारका हेडलाइन आए, मेटिए । सुनेनन् । देखेनन् । पढेनन् । हेरेनन् । अर्थात चाहेनन् ।