खेलकुद Archive

त्रिकोणात्मक सिरिज पारसले नखेल्ने
काठमाडौं,नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन्। चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज नखेल्ने भएका हुन्। पूर्व कप्तानसमेत रहेका पारसले प्रशिक्षणमा फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका

पचालझरनामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन भएको छ। विहिवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रका लागि खेल,श्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले रनिङ्ग सिल्डको उद्घाटन गरेका

नेदरल्यान्ड्स क्रिकेट टोली नेपालमा
काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ।नेदरल्यान्ड्सको टिम मंगलबार बिहान काठमाडौँमा अवतरण गरेको हो। नेपालको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज वैशाख पहिलो साता कीर्तिपुर मैदानमा सुरु हुँदैछ । सिरिजमा नेपालसहित नेदरल्यान्ड्स

आइपिएलमा कोलकाताको विजयी सुरुवात
काठमाडौँ,कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो। जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २०

सुपर किंग्सका कप्तान धोनीलाई १२ लाख भारु जरिवाना
एजेन्सी,चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो। खेलमा दिल्ली

चेन्नेईमाथि दिल्लीको विजयी सुरुवात
काठमाडौँ,दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ।गएराति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो। जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा

आहा-रारा गोल्डकपको उपाधि संकटालाई
पोखरा,आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले हात पारेको छ। शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।

कप्तान विराज महर्जनले गरे सन्न्यासको घोषणा
काठमाडौँ,सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गरेका हुन्।

नेपाललाई थ्री नेसन्स कपको उपाधि
काठमाडौँ,नेपालले थ्री नेसन्स कपको उपाधि हात पारेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता

सुर्खेतमा प्रथम चुलीकप भलिवल प्रतियोगिता सुरु
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ। खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो।