खेलकुद Archive

स्वर्णमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं, काठमाडौं-एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो ।

डबल्समा फाइनल समीकरण पूरा

काठमाडौं, एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज-गल्र्स डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ । ब्वाइज डबल्समा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको

मन्त्री गहतराजद्धारा कोहलपुरमा महिला क्रिकेट एकेडेमीको शिलान्यास

कोहलपुर, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गरेका छन ।बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको

हिमपहिरो र हिमताल फुट्ने जोखिममा नेपाल

काठमाडौं, हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले

मङ्सिर १ बाट विद्युतीय राहदानी परीक्षण

काठमाडौं, आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ

खेलकुद मन्त्री गहतराजद्वारा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी खेलाडीको बिदाई

काठमाडौं, आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टाेलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले बिदाई गर्नुभएकाे छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयकाे सभा हलमामा आयाेजित

नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आईपुग्ने

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मालेमा

नवीनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा-आमा दुवै क्यान्सर रोगबाट

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् । ‘आजको मितिबाट हामी

अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाई

काठमाडौं, मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमविच राष्ट्रिय