खेलकुद Archive

पारस खड्काद्धारा शतक प्रहार
काठमाडौँ,बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन्। हाल टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन्। पारसले १ सय २२ बलमा १०० रन

युभेन्ट्सको सहज जित
काठमाडौँ,इटालियन सिरी एमा युभेन्ट्सले सहज जित दर्ता गरेको छ। गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-०ले पराजित गरेको हो। पहिलो हाफक खेल गोलरहित बराबरीमा सकिएको थियो।६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।खेलको ७१औं मिनेटमा फेडरिको
सन्दीप पिएसएल खेल्न पाकिस्तान प्रस्थान
काठमाडौँ, इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनमा ‘अनसोल्ड’ नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पिसिएल) खेल्ने भएका छन् । उनी पिसिएलमा लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्न आज(शनिबार) त्यसतर्फ प्रस्थान गरेका हाे । लामिछानेका

रेसिंग साहाराले जित्यो सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको उपाधि
कोहलपुर, बाँकेको कोहलपुरमा सम्पन्न स्वर्गीय सुजता राई अधिलारी स्मृति फुटबल प्रतियोगिताको उपाधि रेसिंग साहारा क्लव ‘ए’ ले जितेको छ ।मंगलबार सम्पन्न खेलमा न्यू डाँफे स्पोर्टस क्लब खजुरालाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै साहाराले उपाधि

अर्मेनियासँग बायर्नको बराबरी
काठमाडौँ,जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले अर्मेनियासँग ३(३ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको नवौं मिनेटमा मिचेल भिलापले गोल गर्दै पाहुना टोली अर्मेनियालाई सुरुवाती अग्रता दिलाएका थिए

जनयुद्ध दिवसमा जन्मदिन मनाउदै साम्राज्यले वाडिन खेलकुद सामाग्री
कालिकोट,२६ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो जन्मदिन मनाउदै साम्राज्य शाहीले खेलकुद सामाग्री बितरण गरेकी छन् । जिल्लाको पचालझरना गाउँपालिका ८ मा बुवा यज्ञराज शाही र आमा वसना शाहीको कोखबाट जन्मिएकी साम्राज्यले खेलकुद सामाग्री वितरण गरेकी

वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ, अध्यक्ष यादवले गरे उदघाटन
नेपालगन्ज, बाँके जानकी गाउँपालिका वडा नं १ वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । जानकी गाउँपालिका वडा नं १ अन्तर्गत एकता शिक्षा समाज कल्याण संस्थाको आयोजनामा उक्त प्रतियोगिता शुभारम्भ भएको हो । वडा स्तरीय क्रीकेट

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै
काठमाडौँ,राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हने भएका छन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल
काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु

नेपालले पहिलोपटक एसियन भलिबल च्याम्पियनसिप खेल्ने
काठमाडौँ, राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने भएको छ ।एसियन भलिबल महासंघ (एभीसी)को बैठकले जियाङमेनमा हुने च्याम्पियनसिपमा नेपाललाई पनि समेट्ने निर्णय गरेको हो । प्रतियोगिता अगष्ट २९

