खेलकुद Archive

हिमालय शारीरिक सुगठन चैतमा

नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा छैटौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि

खप्तड गोल्डकप फाइनलमा पुग्याे मनाङ मस्र्याङ्दी

धनगढी– मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन खेलमा भारतको दिल्ली युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा पुगेका हो । खेलको सुरुआतमा

मेस्सीको फ्रि–किक गोलले बार्सिलोनाकाे जित

काठमाडौँ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएर समग्रमा ४–३ को जितसहित बार्सिलोना अन्तिम ८ मा पुगेको हो