समाचार Archive

भारतीय कम्पनीसँग १० लाख स्मार्ट लाइसेन्सको ठेक्का

काठमाडौं–सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का सम्झौता गर्ने भएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो । यातायात व्यवस्था विभागले ७

भाडा समायोजनले पनि रोकेन ट्याक्सी व्यवसायीको असन्तुष्टी

काठमाडौँ – पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन

यसरी बन्द भए चिनी मिल, किसानले पाएनन् एक रुपियाँ

सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । स्थानीय

पाइपलाइन परियोजनाका लागि ४१ अर्ब लाग्ने

काठमाडौँ – नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास ९एलपिजी० पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । निगमसँगको सहकार्यमा

बालुवाटार यसरी भयो व्यक्तिको

काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् । बस्न्यातले अख्तियारको प्रमुख

विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाकको रंग

गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल

यसरी भव्य रुपमा सम्पन्न भयो आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज, दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद

प्रतिवन्धका वावजुत अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र

जाजरकाेट,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृसंगठन अखिल ( क्रान्तिकारी ) जाजरकाेटले विभिन्न मागहरू राख्दै जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएकाे छ । आफ्नो माउ पार्टी माथीनै सरकारले प्रतिवन्ध लगाएकाे बेला अखिल ( क्रान्तिकारी ) जिल्ला

प्रतिवन्धका वावजुत पनि विप्लवका विद्यार्थी यसरी छिरे शिंहदरवार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी केन्द्रीय समितीले विभिन्न मागहरू राख्दै शिक्षा मन्त्रीलाई  मागपत्र बुझाएको छ । आफ्नो माउ पार्टी माथीनै सरकारले लगायको प्रतिवन्धको साथै व्यापक तरिकाले गरिएको दमन र धरपकडका विचमा अध्यक्ष चिरन्जिवी

अखिल क्राान्तिकारी कास्कीकी उपाध्यक्ष आस्था नेपाली रिहा

विप्लव  नेतूत्वकाे भातृ संगठन अखिल क्रान्तिकारीकि कास्किकी उपाध्यक्ष आस्था नेपाली १७ पछि रिहा भएकि छन । करिब १७ दिनकाे  हिरासत वसाई पछी आज रिहा भएकी हुन  । नेपालीलाइ गत चैत्र २४ गते विहानै प्रहरीले घरमै वसिराखेको