समाचार Archive

रुकुममा गाडी दुर्घटना : एकको मूत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ६ भण्डारीडाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी

नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती

नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो । दुई

नुहाउन गएका दुई बालकको डुबेर बेपत्ता

धनगढी,कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेको

याक एण्ड यती होटलबाट १२ भारतीय नागरिक पक्राउ

काठमाडौं स् प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशंकमा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरूलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान

विद्रोही नेकपाका दुईजना नेता गिरफ्तार

अछाम,नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका दुईजना वैकल्पिक जिल्ला कमिटी सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । वैकल्पिक जिल्ला कमिटी सदस्य तथा दलित मुक्तिमोर्चा अछामका जिल्ला सचिब दिलिप बि.क, बेकल्पिक जिल्ला कमिटी सदस्य नवराज धमालालाई

भूमध्य सागरमा डुंगा डुब्दा ६५ जनाको मृत्यु

एजेन्सी, मध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुंगा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ। घटनास्थलबाट अन्य १६

यस्तो छ सिन्धुलीका स्थानीय तहको काईदा

सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका ९ वटै स्थानीय तहले भ्रमण र अनुगमन भत्तामा खचाक्ली खर्च गरेका छन्  चालु

यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल

नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार

मनकारी अध्यक्ष बस्नेत जसले गरे यस्तो प्रशंसनिय काम…..

जाजरकोट ,कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो तिन महिना बापतको तलब स्कुले बालबालिकालाई दिएका छन । अध्यक्ष बस्नेतले आफनो तिन महिनाको तलब बापतको रकम करिब ९१ हजार रकम कुशे गाँउपालिका ७ समकोटको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा

काष्ठमण्डपमा बन्यो सुनको मण्डप, चारवटा थामका लागि दुई किलो सुन प्रयोग

भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको ुप्यंग थाुं ९चारवटा मूल थाम० आज ठड्याइँदैछ। आज बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए। बज्रयान