समाचार Archive

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान !

राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ । केन्द्रका अनुसार वैशाख २८ गते शनिवार र आइतवार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनेछ । त्यस्तै

सबै विमान खरिद प्रक्रियामै त्रुटि

काठमाडौँ – संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औंल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै

हिरासतमै भोकहडताल गरेकी पूर्वसभासद गायत्री साह अस्वस्थ

काठमाडौं– चनेम हडतालमा रहेही पूर्वसभासद गायत्री साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् ।  प्रहरी हिरासतमा भोक हड्ताल गरेकी साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । गत आइतबार

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिय

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि वर्षौँदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधिमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फालिद स्माइलले कूदनीतिक मर्यादा

एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

एक लाख अमेरिकी डलरसहित एक भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट पक्राउ परेकी छन्। शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी १ लाख अमेरिकी डलर (एक करोड, ११ लाख ७५ हजार ५०० रुपैयाँ)

मिडिया काउन्सिल विधेकविरुद्ध पत्रकार महासंघ आन्दोलनमा

नेपाल पत्रकार महासंघ सरकारले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको प्रावधानविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । बैशाख २६ गते दर्ता गरिएको उक्त विधेयकका प्रावधान प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ

एक केजी ६ सय ४९ ग्राम अवैध सुनसहित एकजना पक्राउ

मकबानपुर,इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले जिल्लाको हेटौँडा उपमहानगरपालिका(१५ रातमाटेबाट डेढ केजी भन्दा धेरै सुनसहित एकजनालाई पक्राउ गरेको छ। काठमाडौंदेखि वीरगञ्जतिर गइरहेको ना ८ ख ३७९३ नम्बरको बसमा चेकजाँचका एक किलो ६ सय ४९ ग्राम ८९० मिलिग्राम

चीनले बनाइदिएको त्यो तातोपानी नाका !

सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको नेपाल-चीनवीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै गर्दा सीमा क्षेत्रमा विस्तारै चहल-पहल सुरु भएको छ । भूकम्पपछि खण्डहरु बनेको यस क्षेत्रको भौतिक संरचना विस्तारै पहिलाको भन्दा राम्रोसँग निर्माण

नेपालगन्ज उप–महानगरपालिकाका एक कर्मचारी मृत फेला

नेपालगन्ज । बाँकेको नेपालगन्जमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी रुपेश कुमार तुलाधरको शव केहीबेरअघि जिल्ला समन्वय समिति बाँकेको कार्यालयको पछाडितर्फ फेला परेको हो । यसबारे थप बिवरण आउन

प्रहरी हिरासतभित्रै युवक झुण्डिएपछि …

भरतपुर- इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला