समाचार Archive

भारतमा केजरीवालमाथि हानियो थप्पड

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई थप्पड हानिएको छ । शनिवार भएको एक सडक प्रदर्शनका क्रममा एक व्यक्तिले उनलाई थप्पड हानेका हुन् । पश्चिम दिल्लीको मोतीनगर इलाकामा आमआदमी पार्टीका उम्मेदवार बलबरि सिंह

राजधानी माग्दै विराटनगरमा सिटि प्रर्दशन

धरान,सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ। आइतबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानियवासीले विराटनगरस्थित प्रदेशसभा भवन अगाडि

आजदेखि कलङ्कीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

काठमाडौँ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक

कर्णालीका सांसदको दुखेशो हामी गणतन्त्रमा खच्चडलाई माला लगाइरहेछौँ

काठमाडाैँ ,जुम्लाका प्रतिनिधि सभा सदस्य तथा सांसद गजेन्द्रबहादुर महतले कर्णालीबासीलाई राज्यले बिभेद गरेको बताएका छन । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले कर्णालीबासीलाई चामलको र औषधीकोे चिन्ता भएको भन्दै केन्द्रिय राजधानीले सामान्य कुरा समेत उपलब्ध गराउने

क्यान्सर पीडित ५५ बर्षिय पधारथको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

बाँके नेपालगन्ज ,मुखको क्यान्सरबाट पीडित खजुरा गाउपालिका ८ रनियापुर का ५५ बर्षिय पधारथ राणको खर्च अभावमा उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन । भरतपुर क्यान्सर आस्पताल चितवनमा उपचार गरिहेका पधारथ आर्थीक अभावमा छटपटाइरहेकाे स्थानिय नेता टंक

सरकारलाई महतोको प्रश्न – नीति तथा कार्यक्रम भाङ खाएर लेखिएको हो ?

काठमाडौं – संसदको तेस्रो ठूलो दल राजपाले सरकारका नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको जस्तो रहेको आरोप लगाएको छ ।   संविधानमा कसैको विमति छैन भनेर जनतामा भ्रम छर्न खोजेको राजपाको आरोप छ । सरकारको नीति

सत्तारुढ दलकै सांसद सापकोटाले भने– आखिर कहाँ छैन भ्रष्टाचार ?

काठमाडौं,सत्तारुढ दलका सांसदका अग्नि सापकोटाले जताततै भ्रष्टाचार माैलाएकाे बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सापकाेटाले भने, ‘भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुहोस् । कहाँ छैन भ्रष्टाचार ?’ उनले बालुवाटार खुलामञ्च, जनकपुर, पोखरालगायत भ्रष्टाचार भएको

सरकारको नीति तथा कार्यक्रममाथि छलफल

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ। सरकारले गत शुक्रबार २०६७ /७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो। यसैगरी, कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना

संसदमा देउवाको हमला – बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाइयो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्काे आलोचना गरेका छन् । उनले बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाएर विवादमा तानिएको बताउँदै गत वर्षजस्तै यो वर्ष पनि लहडमा

ल्यावका कर्मचारीमाथि डाक्टरको रामधुलाई

काठमाडौँ ,आफ्नो क्लिनिकमा बिरामी नपठाएको भन्दै ल्यावका कर्मचारीलाई कुटपिट गरि एक डाक्टर फरार भएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतलका डाक्टर प्रानेशकुमार यादवले सप्तरी डिजिटल ल्यावमा कार्यरत रञ्जित यादवमाथि कुटपिट गरेका हुन । आफ्नो