समाचार Archive

राजनीति अस्थिरताको स्थाई समाधान के हुनसक्छ ?

गौतम बुद्धले छलकपट चोरिलाइ निरुत्साहित पार्ने ज्ञान् बाँढेपछी एकदिन डाकु गंगुलिमार गौतम बुद्धलाई मार्न आएछन चेलाहरुले बुद्धलाई सोधेछन तपाईंलाई मार्न भनेर एउटा डाकु आएको छ के गरौ ? गौतम बुद्धलाई सोधे छ म कहाँ पठाइदेउ डाकु

साढे ५ सय भन्दा बढि बेरोजगारको सूचीमा दर्ता

काठमाडौँ – अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् । रोजगार

पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण

पाकिस्तानको बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेका छन् । पाकिस्तानी अधिकारीले यसबारे पुष्टि गरेका हुन् । तीन बन्दुकधारीको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका एक प्रवक्ताका अनुसार

नेपाल प्रहरीमा दुई ब्यूरो स्थापना

काठमाडौँ–नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा साइबर

त्रिविको जागिर नातेदारलाई, अख्तियारमा पर्यो उजुरी

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता

किन घट्यो बेलायतीहरुमा यौनरुचि ?

लण्डन– बेलायतीहरुले केही वर्षयता यौनसम्पर्क कम गर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ । ‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करीब एक तिहाइ महिला तथा पुरुषले एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ ।

अन्ताराष्ट्रिय विमानस्थलको मर्मत कार्यमा ठेकेदार कम्पनीको चरम लापरवाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ । एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको

राजमार्गमै प्रेसरकुकर वम देखिएपछि….

झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु फेला परेको छ । आइतबार बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ । शंकास्पद बस्तु

पश्चिम नेपालमा मध्यराती शक्तिशाली भुकम्पको धक्का

पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन्

रुकुममा गाडी दुर्घटना : एकको मूत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ६ भण्डारीडाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी