समाचार Archive

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा भु-माफियाले झ्याम पारेपछी…..

काठमाडाैं, भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले

सरकारले मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गर्‍यो : साझा विवेकशील

काठमाडौं : साझा विवेकशील पार्टीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक ल्याएर मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गरेको बताउँदै विधेयक अविलम्ब फिर्ता गर्न माग गरेको छ। पार्टी मुख्यालय बखुण्डोलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र

नेकपाको पोलिटव्यूरो घोषणा अझै लम्बिने संकेत,ओलीलाई अल्पमतमा पर्ने डर

काठमाडौँ,आन्तरिक समिकरणका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलीटव्यूरो गठनको घोषणा अझै लम्बिने संकेत देखिएको छ। पार्टी स्रोतका अनुसार एकातिर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा

भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार बरालको सर्वोच्चमा रिट

काठमाडौं,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै  पत्रकार साेभराज बरालले सर्वोच्चमा रिट हालेका छन  । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । नेता बमसहित

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक

सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो

यसरी जन्माईन १६ वर्षसम्म भोक हड्तालमा बसेकी इरोम शर्मिलाले जुम्ल्याह सन्तान

एजेन्सी, हरेक वर्ष मे महिनाको दोस्रो आइतबार अन्तराष्ट्रिय मदर्श डे मनाइन्छ । यो दिन भारतको मनिपुरकी आइरन लेडी भनिने नागरिक अधिकारकर्मी इरोम शर्मिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । शर्मिलाले बेंगलुरुको अस्पतालमा बच्चालाई जन्म दिएकी हुन्

राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध

उता वनमन्त्रीको भाषण चलिरह्यो, यता सामुदायिक वन जलिरह्यो

जाजरकोट, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत शनिबार जाजरकोट पुगे। उनी पुगेसँगै सदरमुकाम नजिकैको भगवती वनमा आगलागी भयो। तर, मन्त्री बस्नेतले उक्त आगलागीको विषयमा खासै चासो दिएनन्। सरकारी कर्मचारी र कार्यकर्ता भेटघाटमै समय बिताए उनले। भोलिपल्ट

प्रतिबन्ध छल्दै विप्लबका विद्यार्थी संगठन निर्माणमा

बर्दिया, विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाले प्रतिवन्धका वावजुत संगठन विस्तार अभियान लाई तिव्रता दिएको छ । वारवर्दिया नगरपालिका वडा.न.६ मा रहेको जनता माध्यामिक बिद्यालयमा ४१ सदस्य मुल इकाई

नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन

नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए