ल्यावका कर्मचारीमाथि डाक्टरको रामधुलाई

काठमाडौँ ,आफ्नो क्लिनिकमा बिरामी नपठाएको भन्दै ल्यावका कर्मचारीलाई कुटपिट गरि एक डाक्टर फरार भएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतलका डाक्टर प्रानेशकुमार यादवले सप्तरी डिजिटल ल्यावमा कार्यरत रञ्जित यादवमाथि कुटपिट गरेका हुन ।

आफ्नो क्लिनिकमा बिरामी नपठाएको भन्दै रञ्जितमाथि कुटपिट गरि फरार भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जाएकको छ । कुटपिटबाट गम्भीर घाईते भएका रञ्जितको विराटनगर अस्पतालमा उपचार भैरहेको छ ।