सरकारको नीति तथा कार्यक्रममाथि छलफल

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ। सरकारले गत शुक्रबार २०६७ /७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो।

यसैगरी, कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएको छ।