व्यानर न्यूज Archive

आखिर कालको जेठो कान्छो कोही हुदो रहेनछ
अपरिचित मान्छे आएभने डर लाग्ने स्थिती थिएन। बहुदलबादीको चियोचर्च गर्ने खागिका ड्रेस लगाएका पुलिसहरु गाउँमा आइँ रहन्थे। २०४६ सालतिर पञ्चायत ढलेर भर्खर बहुदल आएको थियो। बहुदल आएपछि देशको स्वरुपनै बदलिएला भन्ने मेरो बाल्यकालको दृष्टिकोणले अझैसम्म गम

सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता
काठमाडौं,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा निवेदन दर्ता गरेका छन्। मंगलबार बिहान कानुन व्यवसायीसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गरेका हुन्।उनले सर्वोच्चले उक्त फैसला सच्याउने पनि विश्वास

सर्वोच्च अदालत पुगे प्रचण्ड
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा खारेज गरिदिएपछि

निलम्बनपछि खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक वस्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौँको एक होटलमा बैठक बस्ने स्रोतले जनाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ

नेकपा खारेजविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन्। अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा जान लागेको स्रोतलेजनाएको छ।२०७५ जेठ ३

माधव नेपाल र भिम रावल एमालेबाट निष्कासित
काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। स्पष्टिकरण चित्त नबुझ्दो नआएको भन्दै पार्टीले ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको हो।नेपाल र रावलले शुक्रबार स्पष्टीकरण बुझाएका थिए।

कर्णाली सरकारलाई खतराको घण्टी
सुर्खेत,कर्णाली प्रदेशको महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न नेकपा एमाले एकढिक्का हुनसक्ने संकेत देखिएको छ।अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले जनाएका छन्। ४० मध्ये २० सिट जितेको एमाले यतिवेला कर्णाली सरकार ढाल्न तयार देखिएका छन्।यसअघि एमालेको संस्थापन

नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियारको निर्णय
काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दै अख्तियारको निर्णय

चीनले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौँ,चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट उक्त परिमाणको कोरोना खोप लिएर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

सिके राउतलाई अदालतमा हाजिर हुन आदेश
काठमाडौँ,नवलपरासी जिल्ला अदालतले डा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। सोमबार प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा राउतलाई अदालतले बकाटोको म्यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।