व्यानर न्यूज Archive

एकताको पक्षमा लाग्न नेता नेपालको आग्रह

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा,सत्य,न्याय,समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन्। सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा

वाईसीएल बाँकेको प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

नेपालगन्ज,बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्यूनिष्ट लिग (वाईसीएल)बाँकेले धानाकर्षण सहित ज्ञापन-पत्र वुझाएको छ।बाँके जिल्लामा दिन प्रतिदिन कोरोना महामारीले उग्ररुप लिइरहेको छ। यसको नियन्त्रण तथा व्यवस्थापनमा स्थानिय

भोली रातीदेखि सुर्खेतमा एकसाता लकडाउन

सुर्खेत,सुर्खेत जिल्लामा भोलि (मंगलबार)देखि लागू हुने गरी निषेध आदेश जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ताका लागि निषेध आदेश लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले वताए।रिजालले

गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै

काठमाडौँ,गण्डकी प्रदेश सभामा विशेष अधिवेशन सुरु हुँदैछ।आफूविरुद्ध अविश्वास प्रस्ताव आउने आशंकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गराएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश

नेपालमा थप ३१२२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।गत २४

तत्काल देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली

काठमाडौँ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नभएको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएका हुन्। ‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल

कारोना संक्रमितले गरे आत्महत्या

कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

कांग्रेसको पदाधिकारी‍ बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ।सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक तय गरेका हुन्। बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण

नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

कोहलपुर नगरपालिकाको नयाँ क्रेटाले मच्चायो रडाको

नेपालगन्ज, पछिल्लो समय बाँकेको कोहलपुर नगरपालिकाले खरिद गरिएको नयाँ गाडी बिवादमा आएको छ। नगरपालिकाका मेयर र कार्यकारी अधिकृतको लागि भनेर खरिद गरिएको होण्डाई कम्पनीको ५० लाख मूल्य पर्ने क्रेटा गाडीको बिषयलाई लिएर ब्यापक बिरोध भएको हो।