व्यानर न्यूज Archive

सीपको हत्या, समुदायको अपमान र राज्यको अपराध

नेपालको इतिहास केवल दरबार, राजा र युद्धको इतिहास होइन। यो इतिहास आगोसँग खेल्दै फलाम पगाल्ने कामीको पनि हो। मृत जनावरको छालालाई उपयोगी वस्तुमा बदल्ने सार्कीको पनि हो। गाउँको विवाह, चाडपर्व र संस्कृतिलाई धड्कन दिने दमाईको पनि

विश्वकप उपाधि गुमाएपछि यसरी झरे मेसीका आँसु

काठमाडौँ ,  फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन् । यस विश्वकपमा उत्कृष्ट लयमा देखिएका कप्तान लियोनल मेसीका लागि फाइनल खेल सुखद रहन सकेन ।

१६ वर्षपछि अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित

राजविराज कारागारका पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास

काठमाडौँ, सप्तरीको राजविराजस्थिति जिल्ला कारागारका राजविराज कारागारका पाँच कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । आन्दोलनले उग्ररुप लिदा पाँच जना कैदीबन्दीले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका हुन् । कैदीबन्दीहरु आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ ।

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौं, देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले

इङ्ग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ, साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले आइतबार हुने उपाधि भिडन्तमा स्पेनको सामना गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ग्ल्यान्डले दोस्रो

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं, स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । डलास स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनल भिडन्तमा फ्रान्सलाई २-० गोल अन्तरले पाखा लगाउँदै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको हो। स्पेनको

काठमाडौँको बुद्धनगरमा ४५ वर्षीय व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौं, काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले आज बिहान आत्मदाहको प्रयास गरेका छन्। काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईकाअनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन

संसदमा वर्षमानले सोधे– के गरिब र सुकुमवासीले बाँच्न पाउँदैनन् ?

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ मागेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताए। उनले इलामका युवा कृषक प्रेम आचार्यले

धुवाँले नउडाएको त्यो अनन्त माया

कहिलेकाहीँ जीवनमा यस्ता दिनहरू आउँछन्, जसलाई समयले वर्षहरूमा त टाढा लैजान्छ, तर सम्झनाले एक क्षण पनि पुरानो हुन दिँदैन । मेरो जीवनमा पनि एउटा यस्तो दिन छ—जुन दिन मैले मेरी आमालाई आफ्नै हातले अन्तिम बिदाइ गरेँ।