व्यानर न्यूज Archive

४ करोड ४४ लाख अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं, चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान काठमाडौंको नागढुंगाबाट चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको

कमरेडहरूकाे बैठकमा यस्ता संवेदनशील कुरा

कहिले रक्षा र कहिलेचाहिँ गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ? त्यस्तै भयो शनिबार एमाले स्थायी समिति बैठकमा । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा साँझ

संशोधन जसरी पनि गर्नु पर्ने तर, चुनावमा नजाने मोर्चाको सर्त

काठमाडौं, कांग्रेस–माओवादी सरकारको सहयोगी घटक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन गरे अस्वीकार गर्ने अडान राख्दै संविधान संशोधन विधेयक भने कुनै पनि हालतमा पास हुनु पर्ने सर्त अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान बोलाएको

इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन काठमाडाै‌मा

काठमाडौँ, २८ पुस । विश्वभरका प्रहरीको छाता सङ्गठनका रुपमा रहेको इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन आगामी माघ ५ देखि ७ गतेसम्म यहाँ हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरी,

प्रचण्डले ‘खोलाले बगायो’ भनेका २९८५ थान हतियार जुम्लामा फेला परे

काठमाडौं,  युद्ध टुंग्याएर शान्ति प्रक्रियामा आएपछि हतियार भण्डारण गर्ने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार खोलाले बगाएको वताएका थिए । तर, शान्ति सम्झौता भएको १० वर्षयता जुम्लामा माओवादी द्वन्द्वमा प्रयोग भएका २ हजार ९ सय ८५

सकसमा दाहाल- देउवा संशोधन विधेयक सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं ,मधेसी मोर्चाको मागलाई सम्वोधन गर्नभन्दै विपक्षीको विरोधका वावजुद संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक सरकारलाई निल्नु न ओकल्नु भएको छ ।दुई तिहाई बहुमतबाट पारित गराउनु पर्ने संशोधन विधेयकमा सो संख्या केही गर्दा पनि अपुग हुने