व्यानर न्यूज Archive

होलीले सबै संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज

जसले नरेन्द्र मोदीको विरुद्धमा लड्दै छन् चुनाव

नयाँदिल्ली,  कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय रायलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ । अजय

हुम्लामा जीप दुर्घटना : दुईको मृत्यु, पाँच जना घाइते

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौँ, पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।   इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे

सीआइबीले लियो सांसद विनोद चौधरीलाई बयान

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र ‘स्टन्ट’ गर्नेलाई बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् । (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको रोहबरमा सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रतिक्रिया दिएका हुन्

‘काँग्रेस दुधले नुहाएको पार्टी होइन’ : गृहमन्त्री रवि

काठमाडौँ, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी

कर्णालीका पाटनहरुमा साहसिक खेल ‘स्कि’को प्रचुर सम्भावना

सुर्खेत । कर्णालीका बिभिन्न पाटनहरुमा खेलिने साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको छ । कर्णालीका बिभिन्न पाटनहरुमा साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको हो । कालिकोटको त्रिबेणी पाटन, क्षेतडी क्षेत्र, जाजरकोटको कुशे पाटन,भालु पाटन,डोल्पाका चौंरे लेख

प्रहरीले यसकारण समात्यो दुर्गा प्रसाईंका बडी गार्डलाई

काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईंका बडी गार्डलाई पक्राउ गरेको छ । प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई हतियार सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का

बागलुङ निसीखोला बस दुर्घटना ९ जनाको मृत्यु, २८ घाइते

बागलुङ, बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन्

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

काठमाडौं, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सोमबार बिहान भैरहवाबाट पक्राउ गरिएको हो। उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।